काठमाडौं । सरकारले इलेक्ट्रोनिक चुरोट (ई-सिगरेट्स) मा लाग्दै आएको पाँच प्रतिशत भन्सार महसुल छुट दिने भएको छ । सोमबार संघीय संसदमा पेश गरिएको आर्थिक विधेयक २०८० मा यसअघि लाग्दै आएको भन्सार महसुल माफी दिने व्यवस्था राखिएको हो । विधेयकमा इलेक्ट्रोनिक चुरोटहरू र ...