close

काठमाडौं । प्रविधिले हाम्रो दैनिक जीवनयापन निकै सहज बनाइदिएकाे छ । पछिल्लो समय घरमा स-सानादेखि ठूला कामका लागि पनि विद्युतीय उपकरणको प्रयोग बढ्न थालेको छ । लुगा धुनका लागि वासिङ मेसिन, घरका कोठा सफा गर्नका लागि भ्याकुम क्लिनर, खाना पकाउन इन्डक्सन चुलो वा माइक्रोवे...