close

काठमाडौं । नेपाली बजारमा औपचारिक रूपमा बीवाईडी एट्टो ३ शनिबारदेखि उपलब्ध हुने भएको छ । एक समारोह आयोजना गर्दै बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो विद्युतीय कार नेपाली उपभोक्ताका लागि सार्वजनिक गर्न लागेको हो । ब्लेड ब्याट्रीमा उपल...