close

  काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पूर्वाञ्चल क्याम्पसमा 'सीएस ५०' (CS50) कोर्स पढाइ हुने भएको छ । ‘सीएस५० एक्स नेपाल’ले देशमै पहिलो पटक यो कोर्स नि:शुल्क रूपमा सञ्चालन गर्न लागेको हो ।  ...