close

काठमाडौं । पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढ्दै गएको परिप्रेक्ष्यमा नेपाल प्रहरीले उक्त समस्याबाट जोगिन विभिन्न सुझाव दिएको छ । बुधवार एक भिडिओ सार्वजनिक गर्दै प्रहरीले सर्वसाधारणलाई अकाउन्ट ह्याक हुनबाट बच्ने तरिका सुझाएको हाे । नेपाल ...