close

काठमाडौं । नेपालमा सामाजिक सञ्जालमार्फत बढ्दै गएको साइबर अपराध अनुसन्धान गर्न कठिन बन्दै गएको छ । प्रहरीको साइबर ब्युरोले आवश्यक प्रमाणहरू जुटाउन सामाजिक सञ्जाल कम्पनीहरूसँग डेटा माग्दा अधिकांशले सहयोग नगर्ने गरेको खुलासा भएको छ । साइबर ब्युरोकी अनुसन्धानकर्ता एवम् प्...