close

काठमाडौं । एक हिन्दु पुजारीकी छोरीले मासु खाइरहेको दृश्य समावेश गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि नेटफ्लिक्सले आफ्नो प्लेटफर्मबाट एक भारतीय भाषाको चलचित्र हटाएको छ । भारत हिन्दु धर्मको बाहुल्ययता भएको मुलुक हो र खासगरी हिन्दु पुजारीको परिवार विशेषत शाकाह...