close

  काठमाडौं । सामसङले ‘रियल टाइम कल ट्रान्सलेसन’ फिचर सार्वजनिक गरेको छ । बुधवार राति भएको ग्यालेक्सी अनप्याक्ड इभेन्टमा कम्पनीले सञ्चार गर्ने नयाँ तरिका भन्दै वास्तविक समयमै फोन कलको भाषा अनुवाद गर्ने सुविधा सार्वजनिक गरेको हो । विशेषगरी आफ...