काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल तथा एसएमएस सेवा दिन भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवा ल्याएको छ । नयाँ प्रविधिमा आमउपभोक्ताको पहुँच सुनिश्चित गर्ने आफ्नो निरन्तर प्रयासका रूपमा यो सेवा सञ्चालनमा एनसेलले जनाएक...