close

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने सरकारी नीति प्रति कडा आपत्ति जनाएकी छिन् । विशेषगरी आशिका तामाङको गिरफ्तारीलाई लिएर उनले सरकारमाथि द्वैध नीतिको आरोप लगाउँदै स्टाटस लेखेकै भरमा ७७...