close

  काठमाडौँ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले हालै एप्पलका पूर्व मुख्य डिजाइनर जोनी आइभको स्टार्टअप आईओ (io) किन्न लागेको घोषणा गर्दै प्रविधि क्षेत्रलाई आश्चर्यचकित पारे । ओपनएआईले आईओ किन्न ६.५ अर्ब डलर खर्च गर्ने जानकारी दिइएको छ । यस घोषणापछि...