close

काठमाडौँ । स्पेसएक्सको विशाल रकेट स्टारशिपको नवौं परीक्षण उडान असफल भएको छ । टेक्ससको स्टारबेसबाट मंगलबार साँझ (नेपाली समय अनुसार बुधबार बिहान ५:१५) प्रक्षेपण गरिएको ४०३ फिट अग्लो रकेट केही समयमै अनियन्त्रित भई टुक्रिएर​ समुन्द्रमा खसेक...