close

काठमाडौँ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) र नेपाल दूरसञ्चार प्राधिकरणको साझेदारीमा गर्ल्स इन आईसीटी डे २०२५ को सुरुवाती कार्यक्रम जेठ १० गते (२३ मे २०२५) काठमाडौँमा आयोजना गरिने भएको छ ।  कार्यक्रम “समावेशी डिजिटल रुपान्तरणका लागि बालिकाहरू”...