close

काठमाडौँ । स्मार्टफोन आजको दिनमा अत्यावश्यक भइसकेको छ । ग्राहकको आवश्यकता अनुसार सबै बजेट अनि फिचर राखेर हरेक हप्ता कुनै न कुनै नयाँ स्मार्टफोन सार्वजनिक भइरहेको छ । यस्तोमा यदि तपाईं बजेट फोनको खोजीमा हुनुहुन्छ र कुन फोन आफ्नो आवश्यकताका लागि उपयुक्त हुन्छ भन्ने सो...