काठमाडौँ । सवारी व्यवस्थालाई आधुनिक र डिजिटल बनाउन सुरु गरिएको इम्बोस्ड नम्बर प्लेट कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नभएको महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले औंल्याएको छ । यातायात व्यवस्था विभागले २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सेवा प्रदाय...