close

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले विद्युतीय सवारी साधन (ईभी) को प्रवर्द्धन तथा सम्बन्धित नीतिगत सुधारमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेटका लागि अर्थ मन्त्रालयलाई विभिन्न सुझाव पेश गरेको छ । सवारी साधन आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्क घटाउने, ...