काठमाडौँ । पछिल्लो समय पातलो फोनको चर्चा व्यापक बढ्दै गएको छ । स्मार्टफोन निर्माता कम्पनीले प्रयोगकर्ताको ध्यान खिच्न पातलोभन्दा पातलो फोन सार्वजनिक गर्ने होडबाजी गरिरहेका छन् । सधैं चर्चामा रहने ब्रान्ड सामसङ र एप्पल पनि यही दौडमा छन् । २०२५ को सुरुवातमा साम...