close

काठमाडौँ । उद्योगी तथा व्यवसायीहरूले नागरिक एपमार्फत व्यवसाय दर्तादेखि सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने प्रविधिमैत्री प्रणालीको माग गरेका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को प्रि-बजेट छलफल कार्यक्रममा यस्तो माग गरिएको हो । सुश...