काठमाडौँ । अब एप्पल र गुगलजस्ता ठुला एप स्टोर सञ्चालकको एकाधिकार टुट्ने भएको छ । यस्ता कम्पनीहरूको प्लेटफर्ममा थर्ड-पार्टी एप स्टोर र भुक्तानी प्रणालीहरूलाई अनुमति दिन बाध्य पार्नेगरी अमेरिकी संसद्मा एक नयाँ विधेयक पेस भएको हो । रिपब्लिकन सांसद क्याट क्याम्याकले प्...