काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवामार्फत आजसम्म ६० हजार भन्दा बढीले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गरेका छन् । ईसेवाले विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यको टिकट खरिद गर्न सक्ने सुविधा थप गरेयताको विवरण सार्वजनिक गरेको हो । छिटो र सहज रुपमा टिकट खरिद गर्न सकिने सु...