काठमाडौं । सरकारको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडामा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुगेको घोषणा गरेको छ । मङ्गलबार एक सूचना प्रकाशित गर्दै नियामकले यसको जानकारी दिएको हो । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी काठमाडौं उपत्यका बा...