close

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुरक्षा फिचर थपेको छ । पछिल्लो समय मोबाइल बैंकिङ एपमार्फत देखिएका विभिन्न शङ्कास्पद गतिविधि तथा अनधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न बैंकले आफ्नो मोबाइल बैंकिङ एप एम.बी.एल ...