close

काठमाडौं । सोनी र होन्डाको सहकार्यमा तयार हुने भनिएको विद्युतीय कारको नाम सार्वजनिक भएको छ । गत हप्ता अमेरिकाको लास भेगसमा सम्पन्न भएको सीईएस कार्यक्रममा कम्पनीले यो विद्युतीय कारको नाम सार्वजनिक गरेको हो । सन् २०२६ सम्ममा बिक्री सुरु हुने भनिएको यो कारलाई 'अफिला...