close

काठमाडौं । आइतबारदेखि हुने विश्वकप फुटबल २०२२ का लागि डिजिटल वालेट खल्तीले वर्ल्डकप टिभी प्याकेज ल्याएको छ । यसअन्तर्गत भ्याटसहित ५६५ रुपैयाँ तिरेर खल्तीबाट विश्वकप प्याकेज लिन सकिनुका साथै प्रयोगकर्ताले विभिन्न उपहार जित्नसक्ने कम्पनीले जनाएकाे छ । कम्पनीले...