काठमाडाैं । यदि तपाईँसँग राम्रो ग्राफिक्स कार्ड छ, राम्रो सीपीयू छ, तर कम क्षमताको मनिटर छ भने तपाईँले चाहेको जस्तो गेमिङ अनुभव पाउनुहुन्न । यसका लागि क्षमतायुक्त मनिटर नै चाहिन्छ । आज हामी गेमिङ मनिटर किन्दा के-के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराको जानकारी दिद...