close

काठमाडौँ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश, २०८१ मार्फत विदेशमा लगानी खुला गरेको छ । तर उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले अध्यादेशमा अझै केही अस्पष्टता रहेको भन्दै यसले जोखिम निम्त्याउन सक्ने औँल्याएको छ । ...