close

काठमाडौं । नयाँ ह्याकिङ ग्रुपले युक्रेन तथा पोल्यान्डका यातायात तथा ढुवानी कम्पनीहरू माथि आक्रमण गरेका छन् । नयाँ र्‍यानसमवेयर मार्फत उनीहरूले दुई देशमा साइबर आक्रमण गरेको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार केही घण्टाको अवधिमा ठुलो मात्रामा साइबर ...