close

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ‘ओप्पो ए१६के’ को मूल्य घटाएको छ । कम्पनीले याे फाेनकाे मूल्यमा पाँच सय रूपैयाँ कटाैती गरेकाे हाे । अब ग्राहकले ४ जीबी र्‍याम भेरियन्टकाे फाेन १७ हजार ४९० रूपैयाँमा खरिद गर्न सक्नेछन् ।...