काठमाडौं । ल्यापटप किन्नुअघि कतिपय विद्यार्थीलाई लाग्न सक्छ- टयाब किनुँ ! अनि ट्याब किन्नेबारे सोचिरहेका विद्यार्थीलाई लाग्न सक्छ- कि ल्यापटप किनुँ ? आईटी अध्ययनरत विद्यार्थीको हकमा ल्यापटप/ट्याब जस्ता डिभाइस अनिवार्य हुन् । यी दुईमा कुन किन्ने भन्ने कुरा अध्ययनको प्र...