काठमाडौं । अहिले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा स्नातक तहमा भर्ना चली रहेको छ । प्रवेश परीक्षा सम्पन्न भएको तीन महिनासम्म पनि धेरै जसो कलेजले विद्यार्थी क्षमता अनुसार भर्ना गर्न सकेका छैनन् । यस बिचमा केही चरणको भर्ना सकिएको छ । तर आईओईका...