काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी ओप्पोले गुगलका स्तरीय एआई फिचर जेमिनाई र सर्कल टु सर्च आफ्ना स्मार्टफोनमा उपलब्ध गराउने भएको छ । ओप्पोको नयाँ अपरेटिङ सिस्टम कलरओएस १५ सँगै कम्पनीले एआई फिचर उपलब्ध गराउने भएको हो । “कलर ओएससँगै हाम्रो मुख्य लक्ष्य भनेको...