काठमाडौं । भारतीय अभिनेता सैफ अली खानलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति नै सीसीटिभी फुटेजमा देखिएको व्यक्ति भएको प्रहरीले दाबी गरेको छ । मुम्बई प्रहरीले अनुसन्धानबाट यो कुराको पुष्टि भएको जनाएको छ । प्रहरीका अनुसार घटनाको सीसीटिभी फुटेजमा देखिए...