close

काठमाडौं । सरकारले विशिष्ट संरचना घोषणा गरेको धरहरा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । अनलाइन बुकिङको सुविधासँगै असोज ३ देखि नि:शुल्क धरहरा अवलोकनको व्यवस्था भएकोमा आइतबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । धरहरा इन्चार्ज महेश राईका अनुसार&...