काठमाडौं । अब सहकारी संस्थाहरूको खाताबाट समेत हाम्रो पेमा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वालेट ‘हाम्रो पे’ बीच यसका लागि सम्झौता भएको हो । सम्झौता अनुसार हाम्रो पेका प्रयोगकर्ताले एम बैंकको सिस्...