close

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) भारतमा फ्यानकोड (FanCode) एपमार्फत हेर्न सकिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतका लागि स्ट्रिमिङ पार्टनरको रूपमा फ्यानकोडलाई प्रस्तुत गरेको हो । योसँगै भारतमा रहेका क्रिकेट दर्शकले फ्यानकोडका&nbs...