close

काठमाडौं । एसुस नेपालले जेनबुक एस १४ (UX5406) सार्वजनिक गरेको छ । कम्पनीले बजारमा उपलब्ध सबैभन्दा पातलो र पोर्टेबल १४-इन्चको ल्यापटप बजारमा ल्याएको हो । यो प्रिमियम पीसीलाई पर्फर्मेन्स र विशिष्टीकरणको सम्मिश्रणको रूपमा प्रस्तुत गरिएको छ । भित्री र बाहिरी भागलाई पूर्ण ...