काठमाडाैँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर विभिन्न प्रकारका भाइरस र महामारीबाट सुरक्षा दिन सक्ने नयाँ खोपको विकास भएको छ । क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले पहिलो पटक कुनै खोपको मुख्य भाग पूर्ण रूपमा एआईबाट डिजाइन गरी सबैतिर प्रयोग गर्न मिल्...
