काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन टिकटकमाथि प्रतिबन्ध लागू गर्ने कदमबाट पछि हटेका छन् । अमेरिकामा आगामी आइतबार टिकटक प्रतिबन्ध हुन लागेको चर्चाबीच बाइडेनले तत्काल कुनै कारबाही नबढाउने निर्णय गरेका हुन् । ह्वाइट हाउसका एक अधिकारीले एबीसी न्य...