काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटक करिब एक महिनाको अन्तरालपछि अमेरिकाको गुगल प्लेस्टोर र एप्पल एपस्टोरमा पुन: उपलब्ध भएको छ । यसअघि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेपछि यी दुवै एप स्टोरबाट हटाइएको थियो । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले एप्पललाई पत्र...