काठमाडौं । कसैलाई टेक्स्ट पठाउँदा तपाईं थम्बस-अप इमोजी कत्तिको प्रयोग गर्नुहुन्छ ? अनि फेसबुकमा आएका पोस्टमा कत्तिको लाइक गर्नुहुन्छ ? यदि तपाईं पुरानो पुस्ताको हुनुहुन्छ भने थम्बस-अप इमोजी पक्कै पनि प्रयोग गर्नुहुन्छ होला । कुरा सुरु गर्न, कुनै विषयमा सहमति वा विमति&nbs...