close

काठमाडौं । पछिल्लो केही दिनयता सामाजिक सञ्जाल फेसबुकका भिडिओमा आउने कमेन्ट सेक्सन हेर्नुभयो भने प्रायः एउटै शैलीको प्रतिक्रिया आएको देखिन्छ । विशेषगरी हिन्दी र नेपाली भाषा प्रयोग भएका भिडिओमा युवतीको नाम राखेर ‘केटा चाहिएको’ सूचना राखिएको देख्न सकिन्छ ।...