close

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा टिकटक चलाउन पाउने सुविधा पुनः सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनाको आधारमा टेलिकमले टिकटकको प्रयोगमा लगाइएको रोक हटाएको हो । २०८० कात्तिक २७ गते सामाजिक सद्भाव र वातावरणमा नकारात्मक अ...