काठमाडौं । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेकाे चलचित्र ‘जारी’ युट्युबमा आएको छ । गत वर्ष ब्लकबस्टर बनेको यस चलचित्र बाँसुरी फिल्म्सको युट्युब च्यानलमा अपलोड भएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा लिम्बू संस्कृ...