काठमाडौं । ६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गर्यो । टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० अनुसार दर्ता हुन सहमति जनाएपछि प्रतिबन्ध फुकाउने निर्णय भएको थियो । टिकटकमाथिको प्रतिबन्ध हटाउने औपचारिक...