काठमाडौं । दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको जहाजमा बम राखिएको धम्कीपूर्ण सूचनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडा सुरक्षा जाँच गरिएको छ । मङ्गलबार दिउँसो साढे ४ बजे अवतरण गरेको उक्त जहाजमा रहेका १५७ यात्रुलाई सुरक्षित रूपमा बाहिर निका...