close

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले गोप्य कुराकानी गर्न ‘सेक्रेट कन्भर्सेसन’ फिचरमार्फत प्रयोगकर्तालाई इन्ड-टु-इन्ड इन्क्रिप्सन सेवा दिइरहेको छ । यसका लागि प्रयोगकर्ताले आफूले गोप्य कुरा गर्न चाहेको व्यक्तिसँग छुट्टै सेक्रेट कन्भर्सेसनको च्याटबक्स क्रियट गर्नुपर्ने हुन्...