काठमाडौं । पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्ना समर्थकलाई सम्बोधन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट तयार पारिएको अडियो क्लिप प्रयोग गरेका छन् । इन्टरनेट अवरोधका कारण प्रभावित भए पनि खानले दक्षिण एसियाली मुलुकहरूको राजनीतिमा यस्तो नयाँ प्...