काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले बार्ड, च्याटजीपीटी जस्ता एआई टुललाई चुनौती दिन नयाँ च्याटबट ल्याउने भएको छ । कम्पनीको वार्षिक कार्यक्रम मेटा कनेक्ट कन्फ्रेसनमा बोल्दै ्प्ररमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यसको घोषणा गरेका हुन् । मेटाले ल्याउन...