काठमाडौं । काठमाडौें महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले फेसबुक पोस्टमार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सञ्जाल तातेको छ । शनिवार राति ९ः२१ मा शाहले आफ्नो आधिकारिक फेसबुक पेजबाट राखेको स्टाटसका कारण सामाजिक सञ्जाल गर्माएको हो ।...