close

काठमाडौं । नेपाली नेता तथा कार्यकर्ता विरुद्ध सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय मिसनबाट परिचालित समूह नै लागि परेको भन्दै एमाले नेता तथा सांसद महेश बस्नेतले गम्भिर आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले सामाजिक सञ्जालमा नेता र कार्य...